लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
रुकुमकोट, रुकुम (पूर्वी भाग)

        Loading...
nepal

उद्योगको वर्गीकरण

उद्योगको वर्गीकरण

ऐनको दफा ३ अनुसार उद्योगलाई उद्योगको प्रकृतिको आधारमा देहाय बमोजिम उत्पादनमूलक , उर्जामूलक , कृषि तथा बनजन्य , खनिज , पर्यटन , सेवा र निर्माण उद्योगको रुपमा वर्गीकरण गरिएको छ । 
 

उत्पादनमूलक उद्योग   उर्जामूलक उद्योग  कृषि तथा बनजन्य उद्योग खनिज उद्योग  पर्यटन उद्योग सेवा उद्योग  निर्माण उद्योग
१. कोरा माल वा अर्ध प्रशोधित माल वा खेर गईरहेको मालसामानको वा अन्य माल सामान प्रयोग वा प्रशोधन गरी मालसामान उत्पादन गर्ने । १. जलश्रोत , वायु , सौर्यशक्ति , कोइला , प्राकृतिक तेल , ग्याँस , वायो ग्याँस तथा अन्य श्रोतहरुबाट उर्जा पैदा गर्ने । १. कृषि वा वन पैदावरमा आधारित एकीकृत किसिमका रेशम खेती तथा रेशम उत्पादन , फलफूल खेती तथा फलफूल प्रशोधन , पशुपालन , डेरी उद्योग , कुखुरा पालन , मत्स्यपालन , चिया खेती तथा प्रशोधन , कफि खेती तथा प्रशोधन , जडीबुटी खेती तथा प्रशोधन , तरकारीका बीऊ वीजन उत्पादन , च्याउ , तरकारी खेती वा तरकारी प्रशोधन , नयाँ प्रविधिद्वारा विरुवा उत्पादन गर्ने उद्योग - टिस्यूकल्चर ), ग्रिन हाउस , मौरी पालन , मह उत्पादन , रबर खेती , फूल खेती तथा उत्पादन , कबुलियती बन , एग्रोफरेष्ट्री आदि व्यवसायिक बन सम्बन्धी व्यवसायहरू । १. खनीज उत्खनन वा प्रशोधन गर्ने ।  १. पर्यटन आवास , मोटेल , होटेल , रेष्टुराँ , रिसोर्ट , ट्राभल एजेन्सी , स्कीइङ्ग , ग्लाइडिङ्ग , वाटर र् ‍ याफ्टिङ , केवलकार कम्प्लेक्स , पोनी टे्रकिङ , पदयात्रा - टे्रकिङ ), हट एयर व्यालुनिङ , प्यारा सेलिङ , गल्फ कोर्स , पोलो , अश्वारोहण र् - हर्स राइडिङ ) आदि व्यवसायहरु । १. छापाखाना , परामर्श सेवा , जिनिङ तथा वेलिङ्ग व्यवसाय , चलचित्र व्यवसाय , निर्माण व्यवसाय , र्सार्वजनिक परिवहन व्यवसाय , फोटोग्राफी , अस्पताल , नर्सिङ होम , शिक्षण एवं प्रशिक्षण संस्था , प्रयोगशाला , हवाई सेवा , शीत भण्डार आदि व्यवसायहरु । १. सडक , पूल , रोपवे , रेल्वे , ट्रलिबस , टनेल , फ्लाइङ ब्रीज तथा औद्योगिक , व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने ।
२. जम्बो रोलबाट कटिङ्ग , स्लिटिङ्ग , कन्फेक्टीङ्ग , परफोरेटिङ्ग , स्यूलिङ्ग तथा क्यापिङ्ग गरी तयारी फोटोग्राफिक फिल्म रोल तयार गर्ने र प्याक गर्ने , जम्बो रोल आयात गरी कटिङ्ग स्लिटिङ्ग आदि प्रकृया पूरा गरी सिनेमाटोग्राफिक फिल्म , मेडिकल तथा औद्योगिक एक्सरे फिल्म , ग्राफिक आर्ट फिल्म , फोटोग्राफिक पेपर उत्पादन गर्ने तथा प्यान केक बनाउने उद्योग ।    २.  कपास खेती , कपास र कपासको विउ उत्पादन तथा प्रशोधन गर्ने "     २. र्सार्वजनिक परिवहन अन्तरगत ढुवानी सेवा  २. अफिस एवं आवास कम्प्लेक्स आदि निर्माण गरी संचालन गर्ने ।
    ३. व्यवसायिक रुपमा गरिने फलफूल तथा नगदे वालीको खेती ।     ३. प्रशोधन वा प्रकृया नगण्य रुपमा हुने कट टु लेन्थ सिट , फोटो फिल्म स्लिटिङ्ग , फोटो पेपर स्लिटिङ्ग , टिस्यू पेपर स्लिटिङ्ग , बल वियरिङ्ग एसेम्व्ली तथा वल्क रुपमा तयारी सामान आयात गरि रिप्याकिङ्ग गर्ने जस्ता सेवा व्यवसायहरु । ३. सभा सम्मेलन केन्द्रको पूर्वाधार निर्माण , व्यवस्थापन तथा संचालन ।
    ४. व्यावसायिक रुपमा गरिने बेतवांस तथा निगालोको खेती र सोबाट वस्तुहरुको उत्पादन गर्ने कार्य ।     ४. आवास भवन निर्माण गरी विक्री वितरण गर्ने व्यवसाय , ४. ढल तथा निकासको पूर्वाधार निर्माण व्यवस्थापन तथा संचालन ।
    ५. चल्ला काड्ने व्यवसाय ।     ५. टेलिफोन सेवा - सेलुलर टेलिफोन , मोवाइल टेलिफोन , पेजिङ टेलिफोन सेवा ) र टेलिभिजन प्रसारण सेवा  ५. खानेपानी पाईप लाईन आपूर्ति गर्ने पूर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन
    ६. वनस्पति उद्यान स्थापना , संरक्षण तथा व्यवस्थापन ।( मिति ०५९।२।६ को राजपत्र द्वारा थप )     ६. विद्युत तथा व्याट्रीबाट संचालन हुने तीन पांग्रे र चार पांग्रे र्सार्वजनिक परिवहन संचालन गर्ने उद्योग , ६. खानेपानी पाईप लाईन आपूर्ति गर्ने पूर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन
          ७. उपरोक्त र्सार्वजनिक परिवहनको लागि आवश्यक पर्ने व्याट्री चार्जिङ्गको सेवा प्रदान गर्ने उद्योग ,  ७. इन्धन तथा ग्यांस आपूर्तिको पाईप लाईन जडानको पर्ूवाधारको निर्माण , व्यवस्था तथा संचालन ।
          ८. बैंक तथा वित्तिय संस्था , उद्योग , होटेल , कार्यालय भवन , कुटनैतिक नियोग तथा आवासीय भवन आदिमा सुरक्षा सेवा पुर्याउने उद्देश्य रहेको व्यवसाय , ८. सिंचाईको पूर्वाधार निर्माण , व्यवस्था र संचालन ।
          ९. मानव स्वास्थ्योपचार सम्वन्धी र्डाईग्नोस्टिक र्सर्भिसेज ९. उर्जा घर तथा उर्जा प्रशारण लाइनको पूर्वाधार निर्माण , व्यवस्था र संचालन ।