लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
रुकुमकोट, रुकुम (पूर्वी भाग)

        Loading...
nepal

नविकरण

फर्म नवीकरणका लागि चाहिने कागजपत्रहरु
१. नवीकरणको लागि तोकिएको ढाँचाको निवेदन,
२.फर्म दर्ताको सक्कल प्रमाण पत्र,
३. अघिल्लो आ.व. को कर तिरेको निस्सा,
४. ५० लाख वा सो भन्दा बढी पुँजी भएको फर्मको हकमा लेखा परीक्षण प्रतिवेदन,

 

नविकरण दस्तुर तथा जरिवाना सम्बन्धि नियम

उद्योगको कानुनि रुप उद्योगको प्रकार पुँजि निवेदन शुल्क नविकरण शुल्क जरिवाना नियम
प्राइभेट फर्म (प्रा.फ) घरेलु उद्योग रु.0 देखि रु.500,000 रु.१०० रु.१००० नविकरण म्याद नाघेको ६ महिना भित्र दर्ता शुल्कको २०%(रु.२००)
नविकरण म्याद नाघेको ६ महिना देखि १२ महिना सम्म दर्ता शुल्कको ५०%(रु.५००)
नविकरण म्याद नाघेको १२ महिना देखि २४ महिना सम्म दर्ता शुल्कको १००% (रु.१,०००)
 
लघु उद्योग रु.0 देखि रु.500,000 रु.१०० रु.१००० नविकरण म्याद नाघेको ६ महिना भित्र दर्ता शुल्कको २०%(रु.२००)
नविकरण म्याद नाघेको ६ महिना देखि १२ महिना सम्म दर्ता शुल्कको ५०%(रु.५००)
नविकरण म्याद नाघेको १२ महिना देखि २४ महिना सम्म दर्ता शुल्कको १००% (रु.१,०००
साना उद्योग रु.500,001 देखि  रु.20,00,000 रु.१०० रु.५००० नविकरण म्याद नाघेको ६ महिना भित्र दर्ता शुल्कको २०%(रु.१,०००)
नविकरण म्याद नाघेको ६ महिना देखि १२ महिना सम्म दर्ता शुल्कको ५०%(रु.२५००)
नविकरण म्याद नाघेको १२ महिना देखि २४ महिना सम्म दर्ता शुल्कको १००% (रु.५,०००)
मझौला उद्योग  रु.20,00,001 देखि रु.50,00,000 रु.१०० रु.१५००० नविकरण म्याद नाघेको ६ महिना भित्र दर्ता शुल्कको २०%(रु.३०००)
नविकरण म्याद नाघेको ६ महिना देखि १२ महिना सम्म दर्ता शुल्कको ५०%(रु.७,५००)
नविकरण म्याद नाघेको १२ महिना देखि २४ महिना सम्म दर्ता शुल्कको १००% (रु.१५,०००)
ठुला उद्योग रु. 50,00,001 भन्दा बढि रु.१०० रु.२५००० नविकरण म्याद नाघेको ६ महिना भित्र दर्ता शुल्कको २०%(रु.५,०००)
नविकरण म्याद नाघेको ६ महिना देखि १२ महिना सम्म दर्ता शुल्कको ५०%(रु.१२,५००)
नविकरण म्याद नाघेको १२ महिना देखि २४ महिना सम्म दर्ता शुल्कको १००% (रु.२५,०००)
साझेदारी फर्म (सा.फ) घरेलु उद्योग  रु.0 देखि रु.100,000 रु.१०० रु.१०० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.१,२००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.१,८००)
लघु उद्योग रु.100,001 देखि रु.300,000 रु.१०० रु.१२५ नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.४,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.६०००)
साना उद्योग रु.300,001देखि  रु.500,000 रु.१०० रु.१५० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.८,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.१२,०००)
मझौला उद्योग रु.500,001देखि रु.10,00,000 रु.१०० रु.२०० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.१५,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.२२,५००)
ठुला उद्योग  रु.10,00,001देखि रु.50,00,000 रु.१०० रु.२५० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.२०,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.३०,०००)
 
ठुला उद्योग रु.50,00,001 भन्दा बढि रु.१०० रु.३०० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.३०,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.४५,०००)
प्राइभेट लिमिटेड (प्रा.लि) घरेलु उद्योग रु.0 देखि रु.500,000 रु.१०० रु.१,००० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.२,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.३,०००)
लघु उद्योग रु.0 देखि रु.500,000 रु.१०० रु.१,००० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.२,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.३,०००)
साना उद्योग रु.500,000 देखि रु.20,00,000 रु.१०० रु.५००० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.१०,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.१५,०००)
मझौला उद्योग रु.20,00,000 देखि रु.50,00,000 रु.१०० रु.१५००० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.३०,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.४५,०००)
ठुला उद्योग रु.50,00,000 भन्दा बढि रु.१०० रु.२५००० नविकरण म्याद नाघेको ३५ दिन भित्र रु. ०
नविकरण म्याद नाघेको ३५ दिन देखि ३ महिना सम्म दर्ता शुल्कको २००% (रु.५०,०००)
नविकरण म्याद नाघेको ३ महिना देखि १ वर्ष सम्म दर्ता शुल्कको ३००% (रु.७५,०००)

 


प्रा.फ. नविकरण फारम डाउनलोड गर्नुहोस   

सा.फ. नविकरण फारम डाउनलोड गर्नुहोस